इलामको पर्यटकीय क्षेत्र भालुढुङाको गुफामा भालुको मुख आकृतिको प्रवेशद्वार नार्माण हुदै

इलाम, ९ फागुनः इलाम बजार नजिकै रहेको पर्यटकीय क्षेत्र भालुढुङ्गामा रहेको गुफाको प्रवेशद्वारमा भालुकै मुखको आकृति निर्माण कार्य धमाधाम भई रहेको छ। इलाम नगरपालिका वडा नं. ६ वडा कार्यालय र इलाम नगरपालिका इलामको आर्थिक र प्राविधिक सहयोगमा प्रवेशद्वार निर्माण गरिने भएको हो । पर्यटकहरुलाई अझ धेरै आर्कषित गर्नको लागि सो कार्य गरिरहेको र पर्यटकीय स्थललाई व्यवस्थित गर्नको लागि अरु धेरै कार्यहरु पनि गरिने भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थाका अध्यक्ष हरि गुरुङले माइपोखरी न्युजलाई वताए ।
तस्वीरः हरि गुरु
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता