
इलाम, ९ फागुनः इलामको नेपालटारमा भएको कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका युवा नेता तथा संघिय संसद गगन थापाले २०१९ सालमा पञ्चायती व्यवस्थाको शासकले आफैलाई खाल्डो खन्न लगाएर गोली हानी मारेर त्यहि खाल्डो पुरेरका तुला वहादुर राई, खड्ग वहादुर राई, वलबहादुर गुरुङ, तेजवहादुर राई, जीतवहादुर राई, धाकमान राई, लालमान राई जसरी पनि सदनमा कुरा उठाएर सहिद घोषणा गराउने तथा सहिद परिवारलाई परिर्वतनको अनुभूति हुने गरी कार्य गर्ने वताएका छन् ।
हेनुहोस् भिडियो