दोस्रो सातखाल्डे सहिद स्मृतिको उपाधि सूर्योदयलाई

इलाम, ८ फागुनः  इलामको नेपालटारमा आज सम्पन्न  सातखाल्डे सहिद स्मृति गोल्डकपको उपाधि सूर्योदय फुटबल क्लव तीनघरेले जीतेको छ । हिजो मंगलबार भएको फाइनल खेल रेर्डहर्स र सूर्योदय फुटबल क्लव फिक्कल विच भईरहेको पहिलो हाफको खेलमा  सूर्योदय फुटबल क्लव १ गोलले अगाडि रहेको अवस्थामा प्रतिकुल मौसमको कारण स्थगित खेलको दोस्रो हापको खेल आज भएको थियो ।  आज भएको देस्रो हापको खेलमा रेड हर्स इलामले एकगोल गरे पछि खेल बराबरमा समाप्त भएको हो । 
खेल ट्रइव्रेकरमा गए पछि २–३ गोलमा सूर्योदयले उपादी आफ्नो हात पारेको हो ।

नेपाली काँग्रेस क्षेत्र नं.३  इलामले आयोजना गरेको खेलको विजेताले र एक लाख पाँचहरुर र उपविजेताले ५१ हजार पाएका छन् । खेलको प्रथम पुरस्का नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्वर खड्काले प्रदान गरेको आयोजक समितिका अध्यक्ष मन गुरुङले माइपोखरी न्युजलाई वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता