गोदकको घट्टामा कार र एम्बुलेन्स ठाकिँदा दुर्घटना

इलाम, ७ चैत्रः मेचीराजमार्गको इलाम नगरपालिका गोदकको घट्टा छेउमा कार र एम्वुलेन्स एक आपसमा ठोकिएका छन् । इलामबाट फिक्कल तर्फ जाँदै गरेको बा १६ च १८०० नं. कार र बिर्तमोडबाट पाँचथर तर्फ जाँदै गरेको मे १च ९९२ नं.को पाँचथरको फालेलुङ जनसेवा युवा समाज नेपालको एम्वुलेन्स एक आपसमा ठोकिएका हुन । दुर्घटनाबाट कोही पनि घाइते नभए पनि दुवै सवारीमा भने क्षति भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता