
इलाम, २० फागुनः इलामको बरबोटेमा भर्रखरै उत्पति भएकी माईली पाथिभरा क्षेत्रमा धारापानीवासीले कलश यात्रा गरेका छन्। आज शिवरात्रीको अवसरमा उक्त कलस यात्रा धारापानीको सिद्दमार्गी मन्दिरबाट शुरु गरेर मन्दिरमा पुजाआजा गरी माईली पाथिभरा परिसर सम्म आएर सकिएको थियो ।


