इलामको सुम्बेकमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

इलाम, २३ फागुनः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही मिति २०७५ साल फागुन २५ गते शनिबार इलाम नगरपालिका २ स्थित सुम्बेक माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालयइलामको आयोजनामा हुने स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसारोग, दन्त रोग, आँखा जाँच, चर्मरोज, मधुमेह रोग जाँच तथा सामन्य स्वास्थ्य जाँच समेत हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता