दिल्ली र कोलकत्ताको खेलमा आज प्लेईङ–११ मा सन्दिप

इलाम, १६ चैतः इण्डियन प्रिमिएर लिग  (आइपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडससँग नेपाली समय अनुसार ८ः१५ बजे दिल्लीको कोट्लामा खेल हुँदैछ । आजको खेलमा नेपाली स्टार स्पीनर सन्दिप लामिछानेलाई खेलाको छ ।
पहिलो र दोस्रो  खेलमा नेपालका सन्दीप लामिछाने प्लेइङ–११ मा अटाएका थिएनन् । तर आज सन्दिपलाई किमो पोउलको ठाउँमा खेलाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता