हार्दिक मंगलमय शुभकामनाः बी.बी. मेमोरियल बोडिङ स्कुल

नव वर्ष बिक्रम सम्वत् २०७६ सालको अवसरमा हाम्रा समस्त विद्यार्थी, अभिभावक, शुभचिन्तक लगायत देश विदेशमा छरिएर रहनुहुने  सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । साथै यस विद्यालयको नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको र सिट सिमित भएको हुँदा समयमै सम्पर्क गरिदिनुहुन अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछौँ ।  यस विद्यालयमा विद्यार्थीहरुको लागि मार्सल आर्ट, नृत्य, फुटबलका कक्षाहरु पनि सञ्चान भईरहका छन् । साथै यातायातको सुविधा रहेको छ ।
प्रिन्सीपल
बी.बी. मेमोरियल बोडिङ स्कुल
इलाम–१, नेपालटार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता