विद्युत सुरक्षा दिवसको अवसरमा इलाममा र्याली

इलाम, २६ चैतः इलामको ठूलो टुडिखेल देखि चोकबजार सम्म विद्युत सुरक्षा दिवसको अवसरमा आज र्याली निकालिएको छ । नेपाल विद्युत प्रदिकरण इलाम वितरण शाखा र नेपाल विद्युत प्रदिकरण पुवाखोला जलविद्युत केन्द्रको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।  विद्युत सचेतना सम्वन्धि विभिन्न नाराहरु लेखेका प्लेकार्ड बोकेर विद्युत सुरक्षा दिवस मनाएको हो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता