हेरिटेज नेस्नल एकेडेमीः हार्दिक मंगलमय शुभकामना

नव वर्ष बिक्रम सम्वत् २०७६ सालको अवसरमा हाम्रा समस्त विद्यार्थी, अभिभावक, शुभचिन्तक लगायत देश विदेशमा छरिएर रहनुहुने  सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
 साथै यस विद्यालयको प्रि–नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको र सिट सिमित भएको हुँदा समयमै सम्पर्क गरिदिनुहुन अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछौँ ।  
यस विद्यालयमा अत्यधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, होस्टल, यातायातको सुविधा रहेको छ । 
हेरिटेज नेस्नल एकेडेमी 
इलाम–७, इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता