जिल्ला प्रहरी कार्यालय इलाममा एक दिने साइवर सुरक्षा सचेतना

इलाम, २६ चैतः इलाम जिल्ला प्रहरी कार्यालय इलामको समन्वय एवं सहकार्यमा साइवर सुरक्षा एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  आज जिल्ला प्रहरी कार्यालय इलामको सभाहलमा संचालन भएको सो कार्यक्रममा जिल्ला तथा मातहतका प्रहरी कर्मचारीहरुलाई साइवर सेक्युरिटी इन्टरनेस्नलका रिजनल डाइरेक्टर निरज अधिकारीले प्रशिक्षण दिनुभएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता