देउमाई गोल्डकपः सिक्कीमलाई हराउँदै रेडहर्ष इलाम सेमिफाइनलमा प्रवेश

मंगलबारे, ११ बैशाख इलामको मंगलबारेमा भई रहेको नेपाल आइस देउमाइ अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपमा मंगलबार भएको अन्तिम क्वाटर फाईनल खेलमा इलामको रेडहर्ष विजयी भएको छ । इलामको रेडहर्स फुटबल क्लवले भारतको कमराड्ग फुटबल क्लब सिक्किमलाई १ का विरुघ तीन गोल गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता