जुविलेन्ट इलाईट एकेडेमीः हार्दिक मंगलमय शुभकामना

नव वर्ष बिक्रम सम्वत् २०७६ सालको अवसरमा हाम्रा समस्त खेलप्रेमी, ग्राहक बर्ग, शुभचिन्तक लगायत देश विदेशमा छरिएर रहनुहुने  सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । 
साथै यस विद्यालयको प्रि–नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको र सिट सिमित भएको हुँदा समयमै सम्पर्क राखिदिनुहुन अभिभावकहरुमा हादिैक अनुरोध गर्दछौँ
प्रिन्सीपल 
भूशान्त सुब्बा 
जुविलेन्ट इलाईट एकेडेमी इलाम–७, इलाम

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता