समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाममा निःशुल्क आँखा शिविर

इलाम, २२ चैतः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही मिति २०७६ साल बैशाख ५, ६ र ७ गते इलाम अस्पताल इलाममा जिल्ला प्रहरी कार्यालय इलाम, पुर्वाञ्चल आँखा  अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र इलाम नगरपालिकाको सयुक्त आयोजनामा मोतियाविन्दुको शल्क्रिया सहितको निःशुल्क आँखा शिविर संञ्चालन हुने भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता