मोरङको सुन्दरहरैँंचामा रहेको प्रेशर कुकुर बम नेपाली सेनाद्वारा डिष्पोज

सुन्दरहरैँचा, १३ जेठः  मोरङको सुन्दरहरैंचा ७ गोठगाउँ स्थित पूर्व पश्चिम राजमार्ग बाटो छेउमा फेला परेको प्रेशर कुकर बम स्थानीय प्रहरीद्धारा खबर प्राप्त हुन । साथ नेपाली सेनाको कालीशक्ति गण (ई) बाट खटिएको बम डिष्पोजल टोलीले सुरक्षित स्थानमा लगि डिष्पोज गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता