
प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्था गर्दै प्रदेश सरकारले स्थाई राजधानी विराटगर तोकेको बिरोधमा भोलि पनि चक्काजाम गर्ने निर्णय गरेको धनकुटालाई स्थाई राजधानी बनाऔ अभियान समितीको बैठकले गरेको अभियान समितीका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी ।
मंगलबार साँझ ब्याक आउट गर्दै विरोध जनाउने घोषणा समितीले पहिले नै गरेको थियो भने मंगलबार १ घण्टा धनकुटा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको थियो ।