प्रदेश नम्बर १ को स्थायी राधानी विराटनगर तोक्यो,पक्षको ८६, विपक्षको मत शून्य

विराटनग । प्रदेश नम्बर १ को स्थायी राधानी विराटनगर तोकेको छ ।
प्रदेशको अस्थायी राजधानी विराटनगरलाई राजधानी बिराटनगरलाई घोषणा गरेको हो । पक्षमा ८६, विपक्षमा मत शून्य भएको छ । विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता