सधैव उद्योगीको हितमा काम गर्ने छौँ, देवेन्द्र शंकर प्रकाश चापागाईँ (भिडियो सहित)

इलाम, २४ बैशाखः इलाम उद्योग वाणिज्यसँगको आठौँ जिल्ला अधिवेशन  यहि बैशाख २८गते हुँदै छ अधिवेशनको लागि इलाममा दुई वटा समुहले उम्मेद्वारी घोषणा गरेका छन् इश्वर चिपालुको अध्यक्षतामा एउटा समुहले सोमबार एउटा समुह घोषणा गरेको छ भने मंगलबार देवेन्द्र शंकरको अध्यक्षतामा अको समुह घोषणा भएको छ । देवेन्द्र शंकर अध्यक्ष रहेको समुहका अध्यक्ष र महासचिव प्रकाश चापागाई सँगको कुराकानी तपाईहरु सामु लिएर आएका छौँ । 
हेर्नुहोस् भिडियो


प्रगतिशील तथा समावेशी व्यवसायीहरुको साझा समूह भनीएको यस समुहमा अध्यक्ष देवेन्द्र शंकर वाष्ठि उपाध्यक्षमा भक्तबहादुर लुङ्गेली, वाणिज्य उपाध्यक्ष भगिरथ कट्टेल, उद्योग उपाध्यक्ष प्रविण श्रेष्ठ, महिला उपाध्यक्ष कमला बाँस्कोटा, महासचिव प्रकाश चापागाई, सचिव केशव खनाल, कोषाध्यक्ष दिष्या भट्टराई खुला सदस्यमा रेशम बराईली, लालवहादुर लिम्बु, नेत्रप्रसाद  पोख्रेल, ठाकुर प्रसाद कट्टेल, चन्द्रवहादुर निरौला र महिला सदस्यहरुमा कौशिला राई, गंगा उप्रेती, रमा देवी थापा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता