सयपत्रीको अध्यक्षमा अधिकारी


  • बिमल अधिकारी 

देउमाई, ३ जेठः देउमाइ नगरपालिका नौ स्थित श्री सयपत्री बिद्या मन्दिर बोडिङ स्कुलको बिब्यस अध्यक्षमा हरि अधिकारी सर्बसम्मत चयन भएका छन।
आज सम्पन्न बिधालय ब्यबस्थापन समितीको गठन कार्यक्रमबाट सदस्यहरुमा क्रमश चित्रा गिरि, कल्पना नौभाग, सबिता लिम्बू, अमर ब सारु, बुद्द राज काम्बाङ , कुल ब मगर, राजेश मगर, चयन भएका छन भने बिधालयका प्रअ बिमल अधिकारी सदस्य सचिब रहेका छन। साथै सोही कार्यक्रममा देबि सापकोटाको संयोजकत्वमा बिद्यालय अनुगमन समिती समेत गठन भएको छ। समिती सदस्य हरुमा क्रमश बेल ब लिम्बू र सीता कट्टेल रहेका छन। सन्ताउन्न  सालमा स्थापना भएको बिद्यालय हाल आधारभूत तह सम्म संचालन भइरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता