झापाको मेचीनगरमा करेन्ट लागेर एको मृत्यु

झापा, २१ जेठः झपाको मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार मणिकुमार लिम्बुको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता