नेकपाले तोक्यो ७७ जिल्लामा इन्चार्ज, इलाम इन्चार्जमा धिरेन्द्र शर्मा

इलाम, ५ साउनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको बैठकले ७७ ओटै जिल्लाका इन्चर्ज तोकेको छ । इलाम इन्चार्जमा प्रदेश सभाका संसद् धिरेन्द्र शर्मा रमणलाई तोकेको छ विगत लामो समयदेखी नेपाल कम्युनिष्ट पार्टी माओवादीमा अवद्ध रहि सामाजिककार्यमा सक्रिय धिरेन्द्र शर्मा दुई पाटी ( नेकपा माओवादी र नेकपा एमाले) को एकीकरण पछिको पहिलो इलाम जिल्ला इन्चार्ज भएका हुन । 
यसै गरी ताप्लेजुङको इन्चार्जमा भाष्कर काफ्ले, पाँचथर इन्चार्जमा इन्द्र बहादुर आङबो र झापा इन्चार्जमा रविन कोइरालालई तोकेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता