
इलाम, १६ भदौँः नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा धारापानीमा शिब सत्सङशिब भजन मन्डलीको प्रङ्गडमा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ ।
शिब सत्सङ्ग भजन मंडलीको सान सु–संस्कृत र शिक्षित समाज निर्माणको अभियान भन्ने मूल नाराको साथमा नित्य संचालन भएको थियो उक्त नित्यमा पाथीभरा भजन मन्डली, सरस्वती सत्सङ्ग समाज र जस्बीरे सेवा समाजले क्रमस प्रथम, दितीय र तृतीय स्थान हासिल गरेका थिए ।
साथमा महिला हिंसा तथा महिलाहरुको दुःखलाई समेटेर एक नाटक चमेली पनि प्रस्तूत गरिएको थियो ।