विद्यार्थिहरुलाई लागुऔषध बिरुद्धको प्रशिक्षण

इलाम, ३० भदौँः समुदाय प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले इलामको बिभिन्न ग्रामिण भेग तथा स्कुलरकलेजहरुमा  जनचेतनामुलक कार्यकर्महरु गरी रहेको छ । यसै अभियान अन्तर्गत भदौ ३० गते इलाम माध्यमिक बिद्यालयमा लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले लागु औषध तथा न्युनतम्‍ आवश्यक शुरक्षा सतर्कताका विषयमा बिद्यार्थिहरुमाझ प्रशिक्षण प्रदान एंव अन्तक्रिया गर्नु  भएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता