चाडपर्वमा हुन सक्ने अपराधिक घट्नानलाई मध्यनजर गर्दै स्थानीयसँग प्रहरी

इलाम, ६ कातिकः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज इलाम नगरपालिका–५ तोरीबारीमा स्थानीयसँग जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
बिशेष गरी चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट,सवारी दुर्घट्ना् जस्ता अन्य अपराधिक घट्नाबलाई मध्यनजर गरी स्थानिय जनसमुदाय माझ जिल्ला प्रहरी कार्यालय इलामबाट सो कार्यक्रम गरीएको हो ।कार्यक्रम समापन पछी सहभागीहरुलाई सोही बिषय बस्तुमा आधरित सन्देश मुलक प्रर्चा पम्प्लेट समेत बितरण गरीएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता