जन्म दिनको अवसरमा दिनेशले गरे राहसललाई सहयोग

इलाम, २१ मंसिरः झापा विर्तामोड १ का दिनेश लुईटेलले आफ्नो जन्म दिनको अवसरमा इलाममा रहेको राहसल बाल गृहलाई सहयोग गरेका छ । उनले राहसल बाल गृहलाई आफ्नो जन्म दिनको अवसरमा पाँहजार नगद सहयोग गरेका हुन । उनले भने इलामको सनराइज वैंकमा कार्यरत हुँदा बाल गृहमा जनेगरेको र अहिले जन्म दिनको अवसरमा सहयोग गर्न पाउँदा धेरै खुसी लागेको उनले वताए । मानिसहरुले पार्टीमा खर्चगर्ने थोरै मात्र रकम वचाएर भए पनि यस्ता सामाजिक कार्यमा सर्मपित संस्थामा सहयोग गर्नुपर्ने पनि उनले भने । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता