इलामका चर्चित गायक तथा संगीतकार डेनी निरौला एकल साँझको भब्य तयारी

इलाम, २८ फाल्गुन, इलाममा जन्मिएका चर्चित गायक तथा संगीतकार डेनी निरौलाको एकल साँझ कार्यक्रम यहि फाल्गुन २९ गते हुने भएको छ ।
साँस्कृतिक संस्थानको आयोजनामा हुने नियमित एकल गायन श्रृङ्खला सुर साधनाको १८औं चरणमा संगीतकार निरौलालाई देख्न पाईने भएको हो ।
२९ गते बिहीबार दिउँसो ३ः ०० बजेदेखी सांस्कृतिक संस्थानको सभा हल सुरु हुने कार्यक्रमको भब्य तयारी भइरहेको  रहेको संगीतकार निरौलाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता