नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

धनगढी  १४ चैत : नेपालमै चौथो कोरोना भाइरस (कोभिडा–१९) संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता