१२ दिन देखि सिमानामा बीएसएलको नेटवर्कको समस्या

सुकियापोखरी १८ फागुनः नेपालको सिमानामा रहेको भारतको सिमाना बजारमा बीएसएनएल फोनको टावरमा समस्या आए पछि १२ दिन देखि स्थानिय वासी सञ्चार विहिन भएका छन् । 
भारत नेपाल को सान्वेदनशील क्षेत्र सिमाना बजारमा यसरी घरी घरी उत्पन्न हुने बीएसनएल फोनको  नेटवर्क समस्यासँग धेरै बर्ष अधिदेखि जुइदै आएका सिमाना बजारको जनसाधारण जनताहरु बताउँछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता