कपिलवस्तुका दुईजनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १ सय १ पुग्यो


काठमाडौं , २५ बैशाख । नेपालमा आज पुनः दुई जना कोरोना संक्रमित फेला परेका छन् ।
कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता