३ बर्षीय बालकसहित पुनः २५ संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २७ पुग्यो


काठमाडौं, ७ जेठ । आज पनि नेपालमा थप २५ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
आज थपिएका संक्रमितमा ३ बर्षीय बालकसहित १८ पुरुष र ७ महिला छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २५ संक्रमित थपिएको पुष्टि गर्नुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता