
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले प्रेस विज्ञाप्ती जारी गर्दै कोरोनाबाट ज्यान गुमाउने संख्या तीन पुगेको जनाएको हो ।
यस अगाडि दुल्लु नगरपालिका वडा नं. ११ खागितडा का ३५ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।
