Home
MAIPOKHARI NEWS
थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो
थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो
काठमाडौं, २४ जेठ । मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा २३ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ ।