दार्जिलिङको सुकेपोखरीमा दुइजनामा कोरोना पोजेटिभ

सुकेपोखरी, ५ असारः भारतको पश्चिम वंगाल अन्तर्गत दार्जिलिङको जोरबंगलो सुकेपोखरी खण्डमा थप दुइ जनामा कोरोना पोजिटिभ देखा परेको मामिला अघि आएको छ । सुकेपोखरी खण्डका स्वास्थ्य अधिकारी डा. एस पौद्धारले यो मामिला सहि रहेको बताएको छ ।  
कोरोना संक्रमण देखा परेका नागारिकहरुमा खण्डको रिङटङ निवासी रविन राई (वर्ष ३५) अनि गोपालधारा चियाबारीको सुभम थामी (वर्ष २३) रहेको अधिकारीले जनाएको छ्र ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता