
बुटवल, २७ जेठ । रुपन्देहीमा गएराति ५ जनाकाे सामूहिक हत्या भएकाे छ । रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा उक्त घटना भएकाे हाे ।
तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजारका कृष्ण पुनकाे गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेकाे स्थानीय प्रदिप थापाले बताए । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।
मृतककाे नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेकाे छ । फरार हुने साेहि फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता