सुनसरीको इनरुवामा भिषण आगलागी, विस्तृत विवरण आउन बाँकी


सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।
आगो निभाउनका लगि  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयाेग गरिएकाे छ । आगलागीको कारण भने खुलेको छैन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता