काठमाडौं, १२ असार । नेपालमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरुको तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ५९३ थप नयाँ संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १०७ जना महिला र ४८६ जना पुरुष गरी कुल ५९३ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।
यो संगै नेपालमा संक्तमितहरुको कुल संख्या ११,७५५ जना पुगेको छ । आज मात्रै थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ हजार ६ सय ९८ निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता