थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८ हाजर २७४ पुग्यो


काठमाडौं, ५ असार । नेपालमा थप ४२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हाजर २७४ पुगेको छ ।
शुक्रबार २ सय १६ जना कोराना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता