काठमाडौं, ७ साउन । मुलुकमा थप १ सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता