एकै दिन ६ सय ३४ संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

 


काठमाडौं, ६ भदौ । मुलुकमा थप ६ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ३४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता