फेरि एकै दिन ८ सय १८ संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुग्यो

 काठमाडौं, ७ भदौ । मुलुकमा थप ८ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment