पछिल्लो २४ घण्टामा ५ सय २५ संक्रमित थपिए, संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो

काठमाडौं, २९ साउन । मुलुकमा थप ५ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment