संक्रमित थपिएसँगै सिन्धुलीको कमलामाई नगरपालिका शिल

सिन्धुली २९ साउनः सिन्धलीको कमलामाई नगरपालिकामा एकै दिन ६ जनामा कोरोन संक्रमण देखिए पछि कमलामाई नगरपालिका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिल गरेको छ । कोराना संक्रमण देखिएका मध्ये  एक जना व्यवसाय सञ्चालन गर्ने व्यक्ति संक्रमित भेटिएको कारणले पनि कमलामाई नगरपालिका भित्र संक्रमणलाई न्युनिकरण गर्न नगरपालिका सिल गर्नु पर्ने भएको  सिन्धुली जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ 

सिन्धुलीमा रहेका सवै संक्रमितको  स्वास्थ्य अवस्था सामान्य रहेको  छ ।  सिन्धुली जिल्ला अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाईएर संक्रमितहरुको उपचार भई रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment