पछिल्लो २४ घण्टामा ५ सय ९४ संक्रमित थपिए, संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो


काठमाडौं, ३० साउन । मुलुकमा थप ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ९४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता