इलाममा थप एक जनामा कोरोना संक्रमण पुष्टी

इलाम, ६ भदौँः इलामको देउमाई नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो ।  इलाममा अहिले सम्म ८७ जनामा कोरोना संक्रमण पुष्टी भई सकेको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment