डाेटीमा घर भत्किँदा ४ जनाकाे मृत्यु, ५ जना घाइते




डाेटी, २७ साउन । डाेटीमा घर भत्किँदा चार जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे आदर्श गाउँपालिका वडा नं १ बाझककानी खलगडामा गए राती करिब एक बजेतिर घर भत्किएकाे हाे ।

घर भत्किँदा पाँच जना घाइते समेत भएका छन् । घाइतेहरूकाे स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दिपायल ल्याइँदै गरेकाे जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment