झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि

 


२१ भदौ, झापा । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमित हुनेमा चिकित्सक, नर्स र बिरामी पनि छन् ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment