इलामको चुलाचुलीमा एक संक्रमित थपिए संगै इलाममा कोरोना संक्रमितको संख्या ९० पुग्यो


इलाम, २० भाद्रः इलाको चुलाचुलीममा एक जनामा कारोना संक्रमण पुष्टी भएको छ । इलाम चुलाचुलीका एक जना पुरुषमा कोरोना स.क्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलाममा आज थपिएको एक जना संगै संक्रमितको संख्या ९० पुगेको छ । संक्रमित मध्ये अहिले सम्म ८८ जनाले कोरोनालाई जितेका छन् । 







प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment