पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ हजार नाघ्यो

काठमाडौं, २१ भदौ । मुलुकमा थप ९ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४६ हजार २ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण फेला परेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment