थप २६ सय ३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुग्यो

काठमाडौं, २८ असोज । मुलुकमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ६ सय ३८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता