संक्रमितको संख्यामा फेरि उछाल, देशभर एकैदिन ४ हजार ४ सय ९९ संक्रमित थपिए

काठमाडौं, ७ कात्तिक । मुलुकमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४ सय ९९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता